Logo

Jul 30 2026 | २०८३, साउन १४गते

प्रतिनिधिसभाको बैठक बस्दै


स्वतन्त्र
आइतबार, वैशाख ३ २०८०१०:४१
  • 364
    SHARES

  • प्रतिनिधिसभाको बैठक बस्दै

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबार बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

    images
    images

    संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा तीनवटा विधेयक पेस गरिने र एउटा शोक प्रस्ताव पारित गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस