Logo

Jul 30 2026 | २०८३, साउन १४गते

आठौं पटक मन्त्रिपरिषद विस्तार


स्वतन्त्र
आइतबार, वैशाख ३ २०८००४:३२
  • 420
    SHARES

  • आठौं पटक मन्त्रिपरिषद विस्तार

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठै पटक मन्त्रिपरिषद् विस्तार गरेका छन । नेपाली कांग्रेसबाट एनपी साउदलाई परराष्ट्रमन्त्री बनाइएको छ । साउदले  राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ खाएका छन।

    images
    images

    यस्तै नेकपा एकीकृत समाजवादीबाट नन्दा चपाईंले पनि भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा शपथ लिएकी छन ।आठौं पटक प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरे पनि अझै ५ मन्त्रालय प्रधानमन्त्रीको काँधमा छ।

    प्रतिक्रिया दिनुहोस