Logo

Jul 30 2026 | २०८३, साउन १४गते

चन्द्रागिरिमा हरियाली नमुना पार्क बनाउन वृक्षारोपण


स्वतन्त्र
सोमबार, वैशाख ४ २०८०११:०३
  • 820
    SHARES

  • चन्द्रागिरिमा हरियाली नमुना पार्क बनाउन वृक्षारोपण

    काठमाडौ । काठमाडौ चन्द्रागिरि नगरपालिकामा सुन्दर हरियाली पार्क बनाउन वृक्षरोपण गरिएको छ । जताततै जथाभावी रूपमा हुदै आएको प्रकृति माथिको खेलवाडका कारण मानवीय जीवनमा प्रत्येक्ष रूपमा असर गरेको भन्दै चन्द्रागिरि नगरपालिकामा सुन्दर हरियाली पार्क बनाउन वृक्षरोपण गरिएको हो ।

    images
    images

    सार्वजनिक जग्गा मिचेर सकिन लागेपछि चन्द्रागिरि नगरपालिका भित्र वातावरण संरक्षण गरि हरियाली पार्क बनाउन गुमान चौकौ सामुदायिक बन क्षेत्रमा कार्यक्रमकाबिच वृक्षारोपण गरियो छ ।

    20230416_091145.jpg

    प्रदेश सरकारको सहयोगमा बन्दै गएको पार्कमा वरिपरि बिरुवा हुर्काउने यो पार्कलाई चन्द्रागिरिको नमुना पार्क बनाउने अभियान सफल बनाउन सफलताको काम बागमती प्रदेश सरकारका निर्वतमान मन्त्री केशव पौडेलले बताए ।

    अहिले बन्ने पार्क वातावरण मैत्री ,अपांग मैत्री ,बालमैत्री , हुने अपांग भएका ब्यक्तिले आफै व्हीलच्यर प्रयोग गरेर घुम्न सक्ने बनेको हुदा पार्क सबैलाई मनपर्ने चन्द्रागिरि नगरपालिकाका वडा अध्यक्ष संजय सिग्देलले बताए ।

    अहिले निर्माण भएको पार्क वातावरण मैत्री जेष्ठ नागरिक मैत्री ,बालमैत्री भएको कारणले पार्कले सबैको मन जित्न सफल हुने अहिले बनेको पार्क चन्द्रागिरि नगरपालिका कै उदाहरणीय पार्क बन्ने चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरिले बताए ।

    20230416_091545.jpg

     

     

    प्रतिक्रिया दिनुहोस