Logo

Jul 30 2026 | २०८३, साउन १४गते

राष्ट्रियसभाको बैठक बस्दै


स्वतन्त्र
सोमबार, वैशाख ४ २०८०११:३६
  • 372
    SHARES

  • राष्ट्रियसभाको बैठक बस्दै

    काठमाडौं । राष्ट्रियसभाको बैठक बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ ।

    images
    images

    यसअघि गत बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर स्थगित गरिएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस