Logo

Jul 30 2026 | २०८३, साउन १४गते

कोरोना संक्रमणबाट २ जनाको मृत्यु


स्वतन्त्र
मंगलबार, वैशाख ५ २०८००५:०१
  • 392
    SHARES

  • कोरोना संक्रमणबाट २ जनाको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणबाट एकै दिन २ जनाको मृत्यु भएको छ । मंगलबार थप २ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    images
    images

    यस्तै मंगलबार १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  २ हजार २९१ नमुनामध्‍ये ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा संक्रमण देखिएको हो ।

    यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ भने संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचाररत छन। 

    प्रतिक्रिया दिनुहोस