Logo

Jul 30 2026 | २०८३, साउन १४गते

संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन


स्वतन्त्र
बुधबार, वैशाख ६ २०८०१०:३०
  • 396
    SHARES

  • संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन

    काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल गर्न बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको छ ।

    images
    images

    आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठक निष्कर्षविहीन भएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनाले बताए । अर्को बैठक बसेर  टु‌ंग्याइने   बताइएपनि  बैठक कहिले बस्ने टुंगो नलागेको उनले बताए ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का सहभागी भएका थिए ।

    प्रतिक्रिया दिनुहोस