Logo

Jul 30 2026 | २०८३, साउन १४गते

चन्द्रागिरि नगरपालिकामा माताथिर्त औँशीको दिन सार्वजनिक बिदा


स्वतन्त्र
बुधबार, वैशाख ६ २०८००३:४५
  • 584
    SHARES

  • चन्द्रागिरि नगरपालिकामा माताथिर्त औँशीको दिन सार्वजनिक बिदा

    काठमाडौ । चन्द्रागिरि नगरपालिकाले मातातिर्थ औँशीको दिन  सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाली हिन्दु धर्मावलम्बीको महान चाडपर्वको रूपमा रहेको मातातिर्थ औँशी अर्थात आमाको मुख हेर्ने दिन चन्द्रागिरि नगरपालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

    images
    images

    चन्द्रागिरि नगरपालिका कार्यपालिकाको बैठकले चन्द्रगिरि नगरपालिका वडा नम्बर ६ मातातिर्थ कुन्डमा लाग्ने मेलाको दिन बैशाख ७ गते चन्द्रगिरि नगरपालिकामा  सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत जीवन प्रसाद आचार्यले बताए ।

    मातातिर्थ औँशीको दिन  दिन दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि थानकोटमा मातातिर्थ मेला लाग्छ । आमा नहुनेले सो दिन बिहानै तीर्थमा गई स्नानका साथै दर्शन र पूजा गर्छन । 

    प्रतिक्रिया दिनुहोस