Logo

Jul 30 2026 | २०८३, साउन १४गते

नेपालीले जिते ७१ करोड ७० लाखको चिठ्ठा


स्वतन्त्र
बुधबार, वैशाख ६ २०८००९:२१
  • 456
    SHARES

  • नेपालीले जिते ७१ करोड ७० लाखको चिठ्ठा

    काठमाडौं । यूएईमा कार्यरत नेपाली चालकले २ करोड दिरामको चिठ्ठा जितेका छन। चिठ्ठाको नेपाली रुपैयाँ ७१ करोड ७० लाख रुपैयाँ हुन आउँछ ।

    images
    images

    खालिज टाइम्सका अनुसार पदम नाम गरेका ती नेपाली चालक सन २०२३ मा यूएईमा यति ठूलो राशीको चिठ्ठा जित्ने पहिलो व्यक्ति हुन ।

    तीन महिना अगाडि मात्रै युएईको आवुधावीमा आयोजित विग टिकट र्‍याफल ड्रमा एक नेपालीले ८२ करोड रुपैयाँ बराबरको चिठ्ठा जितेका थिए ।

    प्रतिक्रिया दिनुहोस