Logo

Jul 30 2026 | २०८३, साउन १४गते

तनहुँ–१,चितवन–२ र बारा–२ मा मतदान जारी


स्वतन्त्र
आइतबार, वैशाख १० २०८०१०:५८
  • 436
    SHARES

  • तनहुँ–१,चितवन–२ र बारा–२ मा मतदान जारी

    काठमाडौँ । प्रतिनिधिसभा सदस्य चयनका आज बिहान ७ बजेदेखि सुरु भएको मतदान जारी छ । तनहुँ–१,चितवन–२ र बारा–२ मा प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान भईरहेको छ ।

    images
    images

    प्रतिनिधिसभा सदस्य रिक्त रहेका तीन निर्वाचन क्षेत्रमा आज मतदान भइरहेको हो । मतदान गर्नको लागि मतदातााहरु बिहानैदेखि लाइनमा बसेका छन । 

    तनहुँ–१ मा १ लाख २३ हजार ३ सय ५ जना मतदाता रहेका छन । चितवन–२ मा १ लाख २४ हजार ६ सय ९५ मतदाता भने बारा–२ मा १ लाख पाच हजार ११ मतदाता रहेका छन ।

    तीन वटै निर्वाचन क्षेत्रमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको सम्बन्धित निर्वाचन अधिकृत कार्यालयले जनाएका छन । 

     

    प्रतिक्रिया दिनुहोस