Logo

Jul 30 2026 | २०८३, साउन १४गते

जिप दुर्घटना, चार घाइते


स्वतन्त्र
आइतबार, वैशाख १० २०८०१२:२६
  • 828
    SHARES

  • जिप दुर्घटना, चार घाइते

    बागलुङ । बागलुङमा आइतबार बिहान जिप दुर्घटना हुदा चार जना घाइते भएका छन ।

    images
    images

    हटियादेखि सदरमुकादेखि आउदै गरेको ३–०१–००३ च ८६२५ नम्बरको जिप काठेखोला गाउँपालिका–१ एकपाटामा दुर्घटना हुदा चालक सहित चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए । घाइतेको धौलागिरी अस्पताल बागलुङमा उपचार भईरहेको छ ।

    घाइते हुनेमा गलकोट नगरपालिका–३ हटियाकी नितु श्रेष्ठ, बिरबल श्रेष्ठ, कृष्ण श्रेष्ठ र सवारी चालक अविशेक श्रेष्ठ रहेका छन । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    ‘ब्रेकफेल’ भई जिप सडकदेखि १० मिटर तल खसेको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस