Logo

Jul 30 2026 | २०८३, साउन १४गते

तनहुँमा स्वर्णिम वाग्लेको अग्रता


स्वतन्त्र
सोमबार, वैशाख ११ २०८००८:०९
  • 532
    SHARES

  • तनहुँमा स्वर्णिम वाग्लेको अग्रता

    तनहुँ । प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर-१मा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार डा.स्वर्णिम वाग्लेले अग्रता काय राखेका छन । 

    images
    images

    सार्वजनिक मतपरिणाम अनुसार वाग्लेले ७२९३ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३२३४ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २१३४ मत पाएका छन।

    सुरुदेखि नै वाग्लेले अग्रता लिइरहेका छन् । तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ ।

    प्रतिक्रिया दिनुहोस