Logo

Jul 30 2026 | २०८३, साउन १४गते

तनहुँमा साढे २२ हजार मत गणना , स्वर्णिम झन्डै ५ हजार भोटले अगाडि


स्वतन्त्र
सोमबार, वैशाख ११ २०८०११:४८
  • 424
    SHARES

  • तनहुँमा साढे २२ हजार मत गणना , स्वर्णिम झन्डै ५ हजार भोटले अगाडि

    तनहुँ । तनहुँ १ मा अहिलेसम्म २२ हजार ३५८ मत गणना भएको छ । रास्वपाका डा. स्वर्णिम वाग्लेले दोब्बर मतले अगाडि छन् । वाग्लेले ११ हजार ४२८ मत ल्याएका छन् ।

    images
    images

    उनलाई सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ६ हजार ४६५ मत ल्याएर पछ्याइरहेका छन् । दुईजनाबीच ४९६३ भोटको अन्तर छ ।

    तेस्रो स्थानमा रहेका एमालेका सर्वेन्द्र खनालको ३ हजार ७४८ मत ल्याएका छन् । अहिलेसम्म भानु नगरपालिका र आँबुखैरिनी गाउँपलिकाका १६ वडाको मतगणना सकिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस