Logo

Jul 30 2026 | २०८३, साउन १४गते

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाए


स्वतन्त्र
बिहीबार , वैशाख २१ २०८००८:४३
  • 488
    SHARES

  • गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाए

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहिबार विश्वासको मत पाएका छन् । प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले आफुलाई विश्वासको मत दिइओस् भनी गरेको प्रस्तावको पक्षमा ३५ जनाले मत दिएका छन् । विपक्षमा २२ मत परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का २ सांसद भने तटस्थ बसे ।

    images
    images

    कांग्रेसका २७, माओवादीका ७ र एकीकृत समाजवादीका राजीव गुरुङसहित ३५ सांसदको मत उनले प्राप्त गरेका छन । उनको विपक्षमा नेकपा एमालेका सांसदले मत दिए ।  ३५ सांसदको समर्थनमा मुख्यमन्त्री पाण्डे वैशाख १४ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए । 

    प्रतिक्रिया दिनुहोस