Logo

Jul 30 2026 | २०८३, साउन १४गते

गण्डकी प्रदेशका नयाँ मन्त्रीहरुले सपथ आज लिदै


स्वतन्त्र
शुक्रबार, वैशाख २९ २०८००२:३५
  • 420
    SHARES

  • गण्डकी प्रदेशका नयाँ मन्त्रीहरुले सपथ आज  लिदै

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार थप मन्त्री नियुक्त गरेका छन् । पाण्डेले ७ सदस्यीय मन्त्रिपरिषदमा ४ मन्त्री थपेका हुन् ।

    images
    images

    पाण्डेले  नियुक्त भएका ४ जना मन्त्रीलाई शुक्रबार ४ बजे सपथ गराउन लागेको स्रोतले जनाएको छ । माओवादीले पाउने थप मन्त्रीमा म्याग्दीका रेशम जुग्जालीलाई पठाउने निर्णय यसअघि नै माओवादीले गरिसकेको छ ।

    कांग्रेसबाट बागलुङका दीपेन्द्रबहादुर थापा, नवलपुरका महेन्द्रध्वज जिसी र नेकपा एसका राजीव गुरुङ “दीपक मनाङे” मन्त्री बन्ने छन । 

    पाण्डेले वैशाख १५ गते सपथ लिँदाको दिन कांग्रेसकी सरस्वती अर्याल र माओवादीकी सुशील सिम्खडालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस