Logo

Jul 30 2026 | २०८३, साउन १४गते

मन्त्रिपरिषद् विस्तार, थपिए जसपाका मन्त्री र राज्यमन्त्री


स्वतन्त्र
मंगलबार, जेठ ९ २०८००३:१८
  • 404
    SHARES

  • मन्त्रिपरिषद् विस्तार, थपिए जसपाका मन्त्री र राज्यमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई मन्त्री थपेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण मन्त्रालय र प्रमिला कुमारीलाई शिक्षा राज्यमन्त्रीको कार्यभार तोकेका हुन् ।

    images
    images

    प्रचण्डले ११औं पटक मन्त्रिपरिषद् विस्तार गरेसँगै बल्ल सरकारले पूर्णता पाएको छ । सरकार गठन भएको ६ महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। 

    गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिएका थिए।

     

    प्रतिक्रिया दिनुहोस