Logo

Jul 30 2026 | २०८३, साउन १४गते

२३ वर्षीया श्रीच्छा प्रधान बनिन मिस नेपाल


स्वतन्त्र
शनिबार, जेठ १३ २०८००९:३५
  • 512
    SHARES

  • २३ वर्षीया श्रीच्छा प्रधान बनिन मिस नेपाल

    काठमाडौँ । यस वर्षको ‘मिस नेपाल वर्ल्ड २०२३’ श्रीच्छा प्रधान बनेकी छन। फाइनलमा २४ जना प्रतिस्पर्धीहरू मध्ये प्रधानले उपाधि चुमेकी हुन।  प्रधानले मिस डिएचआइको सह-उपाधि पनि जितेकी छन ।

    images
    images

    ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि भने २५ वर्षीया प्रसिद्धि शाहले जितिन । उनी पहिलो मिस नेपाल रुवी राणाकी छोरीसमेत हुन । उनले ‘मिस पपुलर चोइस’को उपाधिसमेत जितिन। त्यस्तै ‘मिस नेपाल अर्थ’को उपाधि भने रैना मजगैयाले जितिन ।  मिस कन्फिडेन्टको उपाधि पनि प्रज्ञा बज्राचार्यले जितिन।

    त्यस्तै सह-उपाधितर्फ वीमन वीथ विङु उन्नती गुरुङ, मिस फोटेजेनिक प्रितिका खड्का, ब्यूटी विथ पर्पजु आयुष्मा बरालले जितिन।

    प्रतिक्रिया दिनुहोस