Logo

Jul 30 2026 | २०८३, साउन १४गते

बागलुङको बरेङमा जीप दुर्घटना, नौ घाईते


स्वतन्त्र
सोमबार, असार ४ २०८००७:५९
  • 424
    SHARES

  • बागलुङको बरेङमा जीप दुर्घटना, नौ घाईते

    बागलुङ ।  बागलुङमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा ९ जना घाइते भएका छन । बुटवलबाट बागलुङको बरेङ आउँदै गरेको लु १ ज ३३७१ नम्बरको जीप बरेङ गाउँपालिकाको भुङ्गामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङ डीएसपी मदन केसीले बताए ।

    images
    images

    दुर्घटनामा परि घाइते मध्य ६ जनाको गुल्मीको शान्तिपुरमा स्थित केएमसी अस्पतालमा उपचार भईरहेको छ । अन्य ३ जना भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस