Logo

Jul 30 2026 | २०८३, साउन १४गते

अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा


स्वतन्त्र
शनिबार, साउन २७ २०८००९:१३
  • 516
    SHARES

  • अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

    तनहुँ । पहिरोले अवरुद्ध बनेको पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी–मुग्लिङ सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ। आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरा नजिकै शनिबार बेलुका साढे ६ बजे पहिरो खस्दा अवरूद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  

    images
    images

    दुबै तर्फको सडक सञ्चालन गर्ने गरी प्रयास भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस