Logo

Jul 30 2026 | २०८३, साउन १४गते

कोशी ब्यारेजका ५६ ढोका खोलियो


स्वतन्त्र
सोमबार, साउन २९ २०८००७:३१
  • 456
    SHARES

  • कोशी ब्यारेजका ५६ ढोका खोलियो
    फाइल तस्बिर

    जनकपुरधाम ।  कोशी ब्यारेजका ५६ ढोका पानीको बहाव अत्यधिक भएपछि खोलिएका छन ।

    images
    images

    आइतवार राती ब्यारेजमा उच्च खतरा देखिएपछि सबै  ढोका खोलिएको हो । २५ वर्षपछि पानीको यस्तो उच्च बहाव  पुगेको छ। कोशी ब्यारेज भएर ठूला सवारीलाई आवतजावतमा रोक लगाइएको छ ।

    प्रतिक्रिया दिनुहोस