Logo

Jul 31 2026 | २०८३, साउन १५गते

संसदीय समितिको बैठक बस्दै


स्वतन्त्र
बिहीबार , साउन ३२ २०८००८:५८
  • 404
    SHARES

  • संसदीय समितिको बैठक बस्दै

    काठमाडौं । संघीय संसद्का तीन वटा समितिको बैठक आज बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार आज सार्वजनिक लेखा समितिसहित तीनवटा संसदीय समितिको बैठक बस्न लागेको हो ।  

    images
    images

    दिगो विकास तथा सुशासन समितिको ११ बजे बैठक बस्नेछ भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक ११ः३० बजेका लागि बोलाइएको छ । सिंहदरबारस्थित संसद् सचिवालय भवनमा बस्न लागेका तीन समितिको बैठक मध्ये सार्वजनिक लेखा समितिको बैठक भने १ बजे बोलाइएको छ ।

    प्रतिक्रिया दिनुहोस