Logo

Jul 30 2026 | २०८३, साउन १४गते

चीनसँगको उत्तरी सीमाना तातोपानी नाका खुल्ने


स्वतन्त्र
शुक्रबार, भदौ १५ २०८००८:३३
  • 704
    SHARES

  • चीनसँगको उत्तरी सीमाना तातोपानी नाका खुल्ने

    सिन्धुपाल्चोक । वि.सं.२०७२ को महाभूकम्पयता आवागमन बन्द हुदै आएको चीनसँगको उत्तरी सीमाना तातोपानी नाका शुक्रबारदेखि खुल्ने भएको छ । तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासकाअनुसार चिनियाँ अधिकारीहरुसँगको बैठकले सो नाका भएर मानव आवतजावत खुला गर्ने निर्णय गरेको हो ।

    images
    images

    महाभूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो । यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै शुक्रबारदेखि स्थानीयको आवागमन खुल्ला गरिएको छ । सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् । 

    प्रतिक्रिया दिनुहोस