Logo

Jul 30 2026 | २०८३, साउन १४गते

नेम्वाङको निधनले मर्माहत र स्तब्ध भएँ : राष्ट्रपति पौडेल


स्वतन्त्र
मंगलबार, भदौ २६ २०८००७:५४
  • 420
    SHARES

  • नेम्वाङको निधनले मर्माहत र स्तब्ध भएँ : राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत भएको बताएका छन्।

    images
    images

    राष्ट्रपति पौडेलको सचिवालयले सामाजिक सञ्जाल एक्समा लेखेको छ- सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनुभएको छ। दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ।

    एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङको सोमबार राति हृदयघातका कारण निधन भएको थियो।

    प्रतिक्रिया दिनुहोस