Logo

Jul 30 2026 | २०८३, साउन १४गते

सरकारको निर्णय,मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने


स्वतन्त्र
मंगलबार, चैत १४ २०७९०५:००
  • 420
    SHARES

  • सरकारको निर्णय,मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने

    काठमाडौं । सरकारले मिटरव्याजलाई अपराध घोषणा गरेर मुलुकी अपराधसंहिता कानूनमा सम्बोधन गर्ने निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । मिटरब्याजपीडितको माग सम्बोधन गर्ने गरी उक्त कानूनमा दण्ड,सजायको व्यवस्था गर्ने बताइएको छ ।

    images
    images

    उनले भने, अहिले मिटरव्याजको समस्या एकदमै देखियो । पीडितहरु काठमाडौनै आएर आन्दालन गरिरहेका छन् । यसको समस्या जताततै देखिएपछि यसलाई अपराध घोषणा गर्ने र त्यसलाई अपराध संहितामा राख्ने प्रक्रिया अघि बढाउने निर्णय भएको छ ।

    प्रतिक्रिया दिनुहोस