Logo

Jul 30 2026 | २०८३, साउन १४गते

नेपालले मलेसियासँग खेल्दै


स्वतन्त्र
मंगलबार, कात्तिक १४ २०८००८:२८
  • 580
    SHARES

  • नेपालले मलेसियासँग खेल्दै

    काठमाडौं । टी-२० विश्वकप छनोट अन्तर्गत मंगलबार नेपाल र मलेसियाबीच खेल हुदै छ । दिउँसो साढे १ बजे कीर्तिपुर क्रिकेट मैदानमा हुने खेलमा नेपाल लगातार दोस्रो जितको प्रयासमा हुने छ। मंगलबारको खेल जितेमा नेपाल सेमिफाइनल नजिक पुग्ने छ।

    images
    images

    यसअघि नेपालले पहिलो खेलमा सोमबार सिंगापुरलाई ८ विकेटले हराएको थियो। मलेसिया भने पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो। 

    प्रतिक्रिया दिनुहोस