Logo

Jul 30 2026 | २०८३, साउन १४गते

सात सय बगाले थापा समाजको नयाँ नेतृत्व चयन


स्वतन्त्र
शनिबार, पुस ७ २०८००४:५१
  • 2.7K
    SHARES

  • सात सय बगाले थापा समाजको नयाँ नेतृत्व चयन

    बागलुङ । सात सय बगाले थापा समाज गलकोट बागलुङको ११ औं अधिवेशनले छुम बहादुर थापाको अध्यक्षमा १७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ। समितिको उपाध्यक्षमा धनश्याम थापा, अम्मर बहादुर थापा, बेलुकाजी थापा महासचिवमा थम्मन थापा सन्देश, सचिवमा सुवेदार मिन बहादुर थापा, भोज कुमारी थापा र कोषाध्यक्षमा शेर बहादुर थापा रहेका छन । 

    images
    images

    समितिको सदस्यहरुमा चन्द्र बहादुर थापा, प्रेम थापा, रुद्र बहादुर थापा, हर्क थापा, शिबु थापा, थुमा थापा, टिका कुमारी थापा, विष्णु थापा, डिल बहादुर थापा रहेका छन । अधिवेशनले वैकल्पिक सदस्यहरुमा कृष्ण बहादुर थापा, भिम बहादुर थापा, नारायण थापा, ईन्द्र बहादुर थापा र ज्ञान बहादुर थापा चयन भएका छन  ।

    समाजको केन्द्रिय प्रतिनिधिमा राज थापा, दल थापा र टोप बहादुर थापा रहेका छन ।  दल बहादुर थापा संयोजक रहेको ८ सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको छ । सदस्यहरुमा खिम बहादुर थापा, गंगा बहादुर थापा, लोक बहादुर थापा, राम बहादुर थापा, चित्र बहादुर थापा, ज्ञान बहादुर थापा, तिल कुमारी थापा चयन गरिएको बताइएको छ । त्यस्तै लेखा समिति संयोजकमा केहरसिंह थापा सहित सदस्यहरुमा हुम थापा र झम बहादुर थापा चयन भएका छन । 

    समाजले विभिन्न उपसमिति अन्तर्गत विदेश विभाग, अनुशासन समिति, भुपु सैनिक समिति, कृषि समिति, महिला समिति, युवा समिति, विपत व्यवस्थापन समिति गठन गरेको  छ ।

     

    प्रतिक्रिया दिनुहोस