Logo

Jul 30 2026 | २०८३, साउन १४गते

मेडिकल कलेज सञ्चालक प्रसाईमाथि बागलुङमा हातपात,एक पक्राउ


बिहीबार , माघ ४ २०८००५:४३
  • 880
    SHARES

  • मेडिकल कलेज सञ्चालक प्रसाईमाथि बागलुङमा हातपात,एक पक्राउ

    बागलुङ । राष्ट्र, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपाल,बागलुङले लोकतान्त्रिक चोकमा आयोजना गरेको सभालाई सम्बोधन गर्न यहाँ आएका दुर्गा प्रसाईमाथि हातपात भएको छ ।

    images
    images

    मञ्चमा जाने क्रममा प्रसाईमाथि चप्पल प्रहार भएको थियो । प्रसाईमाथि हातपात गर्ने बागलुङका ३७ बर्षिय रामकान्त गौतमलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी थिए ।

    हातपात गर्न खोजेपछि प्रसाईका सुरक्षा गार्ड र प्रहरीले रोकेका थिए । गौतमलाई अहिले जिल्ला प्रहरी कार्यालय बागलुङमा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको  प्रहरी नायब उपरीक्षक केसीले बताए ।

    prasai  (2).jpg
    prasai  (3).jpg
    prasai  (4).jpg

    तस्विरहरु: कमल थापा/बागलुङ


    स्वतन्त्र प्रेस
    स्वतन्त्र प्रेस

    प्रतिक्रिया दिनुहोस