Logo

Jul 30 2026 | २०८३, साउन १४गते

राष्ट्रपति पौडेलबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेश जारी


स्वतन्त्र
बिहीबार , माघ ४ २०८००६:२८
  • 564
    SHARES

  • राष्ट्रपति पौडेलबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेश जारी
    तस्बिर: राष्ट्रपतिको सचिवालय

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गरेका छन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा पौडेलले बिहीबार अध्यायदेश जारी गरेको शीतल निवासले जनाएको छ ।

    images
    images

    मन्त्रिपरिषदको बुधबारको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

    प्रतिक्रिया दिनुहोस