Logo

Jul 30 2026 | २०८३, साउन १४गते

बिनामारे -बागलुङ सम्पर्क समाजको अध्यक्षमा पन्त


आइतबार, माघ ७ २०८००६:०१
  • 2.4K
    SHARES

  • बिनामारे -बागलुङ सम्पर्क समाजको अध्यक्षमा पन्त

    बागलुङ । बागलुङ बजारमा आई विभिन्न पेसा, व्यवसाय र बसोबास गर्दै आएका बिनामारे बासीहरुको भेला सम्पन्न भएको छ । भेलाले प्रदिप पन्तको अध्यक्षतामा २३ सदस्यीय बिनामारे-बागलुङ सम्पर्क समाज गठन गरेको छ । 

    images
    images

    समाजको उपाध्यक्ष दल बहादुर बिक, सचिवमा शिव शर्मा, कोषाध्यक्ष मधु शर्मा, सह–सचिव शान्ति भण्डारी केसी, सह–कोषाध्यक्षमा पुतली थापा चयन भएका छन । सदस्यहरु कृष्ण शर्मा , राम पाण्डे, रमेश केसी, गोबिन्द पाण्डे , कृष्ण आचार्य, भोजराज पौडेल, बिजय पौडेल, रामु पौडेल, तेजेन्द्र पौडेल, दुर्गा सुबेदी, माधब खत्री, प्रेम पौडेल, सिता शर्मा, कृष्ण पौडेल, बबिता बिक, कला ढुङ्गाना, गिता देबि आचार्य रहेका छन ।

    यस्तै भेलाले तीन सदस्य सल्लाहकार समिति गठन गरेको छ । संयोजकमा चुडामणी आचार्य सदस्यमा मनोज रोका र होमनाथ शर्मा रहेका छन । सामाजिक क्षेत्रमा काम गर्ने भावनाका साथ बिनामारे बागलुङ सम्पर्क समाज गठन गरिएको अध्यक्ष पन्तले बताए । 

    आयोजक तदर्थ समितिका सम्योजक मधु शर्माको अध्यक्षता, सदस्य प्रदिप पन्तको स्वागत र शिव शर्माको सन्चालनमा भेला सम्पन्न भएको थियो ।


    स्वतन्त्र प्रेस
    स्वतन्त्र प्रेस

    प्रतिक्रिया दिनुहोस