Logo

Jul 30 2026 | २०८३, साउन १४गते

शुद्धोधन गाउँपालालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित तिनजना घुससहित पक्राउ


स्वतन्त्र
बिहीबार , चैत १६ २०७९०२:२८
  • 368
    SHARES

  • शुद्धोधन गाउँपालालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित तिनजना  घुससहित पक्राउ

    रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना घुस रकमसहित पक्राउ परेका छन् ।

    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकृत रामकृष्ण अधिकारीका अनुसार प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी, सोही गाउँपालिकाको वडा नम्बर ७ का वडाअध्यक्ष भीमबहादुर यादव र बिचौलिया विनोद भर ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिइएको हो ।

    नदीजन्य पदार्थ उत्खनन् सम्बन्धमा घुस माग गरेको उजुरीको आधारमा उनीहरुलाई गाउँपालिकाको चमेना गृहबाट घुस रकमसहित बिहीबार उनीहरुलाई पक्राउ गरिएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस