Logo

Jul 30 2026 | २०८३, साउन १४गते

चट्याङ लागेर बागलुङमा एक पुरुषको मृत्यु


मंगलबार, वैशाख २५ २०८१०७:४३
  • 440
    SHARES

  • चट्याङ लागेर बागलुङमा एक पुरुषको मृत्यु

    बागलुङ । चट्याङ लागेर बागलुङको ढोरपाटनमा एक पुरुषको मृत्यु भएको छ । सोमबार साँझ परेको चट्याङले ढोरपाटन नगरपालिका ३ पुर्कोटका ५६ बर्षिय कुम बहादुर पुनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख, प्रहरी निरीक्षक राजकुमार बिकले जानकारी दिए ।

    images
    images

    घरमा परेको चट्याङ लागि घाइते भएका पुनको उपचारको क्रममा स्थानीय बुर्तिबाङ स्वास्थ्य चौकीमा लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ 


    स्वतन्त्र प्रेस
    स्वतन्त्र प्रेस

    प्रतिक्रिया दिनुहोस