Logo

Jul 30 2026 | २०८३, साउन १४गते

पेट्रोलियम पदार्थको भाउ घट्यो


बुधबार, जेठ २ २०८१०९:२२
  • 592
    SHARES

  • पेट्रोलियम पदार्थको भाउ घट्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्य अनुसार नेपालमा पेट्रोलमा ७ र डिजेलरमट्टितेल लिटरमा ५ रुपैयाँ घटाइएको हो ।

    images
    images

    ईण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएको भन्दै निगमले पेट्रोलमा र डिजेलमा मूल्य घटाएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । यसअघि पेट्रोल प्रतिलिटर १७८ र डिजेल र मट्टितेल लिटरमा १५९ रुपैयाँ रहेकोमा अब भने पेट्रोल १७१ र डिजेल रमट्टितेल लिटरको १५४ रुपैयाँ पर्ने छ । 


    स्वतन्त्र प्रेस
    स्वतन्त्र प्रेस

    प्रतिक्रिया दिनुहोस