Logo

Jul 30 2026 | २०८३, साउन १४गते

कांग्रेसका जितनारायणले चितवन-२ मा गरे मनोनयन दर्ता


स्वतन्त्र
सोमबार, चैत २० २०७९०४:४७
  • 376
    SHARES

  • कांग्रेसका जितनारायणले चितवन-२ मा गरे मनोनयन दर्ता

    काठमाडौं । चितवन- २ मा गठबन्धनबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले मनोनयन दर्ता गराएका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन ।

    images
    images

    श्रेष्ठको प्रस्तावकमा जिल्ला सभापति राजेश्वर खनाल र समर्थकमा माओवादी जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी छन। मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालय जानुअघि कांग्रेसले आमसभा आयोजना गरेको थियो । उक्त सभालाई सम्बोधन गर्न कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पनि पुगेका थिए । वैशाख १० मा उपचुनाव हुदै छ ।

    प्रतिक्रिया दिनुहोस