Logo

Aug 01 2026 | २०८३, साउन १६गते

पदम लिम्बूलाई शहीद घोषणा गर्ने मन्त्रिपरिषदको निर्णय


स्वतन्त्र
शुक्रबार, चैत २४ २०७९१०:३३
  • 404
    SHARES

  • पदम लिम्बूलाई शहीद घोषणा गर्ने मन्त्रिपरिषदको निर्णय

    काठमाडौं । कोशी नामकरणविरुद्ध आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बू (लाजिहाङ)लाई सरकारले शहीद घोषणा गरेको छ ।

    images
    images

    शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई शहीद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय गरेको पर्यटनमन्त्री सुदन किराँतीले जानकारी दिएका छन ।

    प्रतिक्रिया दिनुहोस