Logo

Jul 30 2026 | २०८३, साउन १४गते

मन्त्रालयको भागबन्डा टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक बस्दै


स्वतन्त्र
मंगलबार, चैत १४ २०७९०८:०४
  • 392
    SHARES

  • मन्त्रालयको भागबन्डा टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक बस्दै

    काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफलपछि आज अपराह्न ४ बजेका लागि बैठक बोलाएका हुन । बैठकले मुख्यतः मन्त्रिपरिषद विस्तारका बारेमा छलफल हुनेछ ।

    images
    images

    प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस ८ वटा मन्त्रालयसहित सरकारमा जाने तयारी अवस्थामा छ भने अन्य साना दललाई कसरी व्यवस्थापन गर्ने  भन्ने बारेमा गठबन्धनको बैठकमा छलफल हुनेछ । 

    प्रतिक्रिया दिनुहोस